कपिलवस्तु कोशल राज्य अन्तरगतकै एक गण राज्य थियो । कोशल नरेश प्रसेनजीतले शाक्य कुलकी राजकुमारीसँग विवाह गरेर उनीबाट जन्मेको सन्तानलाई राजा बनाउने चाहना राखे ।