संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यही अक्टुबर २९ देखि नेपालको भ्रमणमा हुनुहुन्छ । उहाँ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनुभएको हो ।