दक्षिण एसियामा वंश र परिवारवादी राजनीति एक पुरानो र गहिरो समस्या हो, जहाँ परिवारभित्र राजनीतिक सत्ता र नेतृत्व हस्तान्तरण हुने परम्परा लामो समयदेखि कायम छ