वैशाख १० गते चितवन, तनहुँ र बारामा उपनिर्वाचन हुँदैछ । सत्ता गठबन्धन एकढिक्का भएर निर्वाचनमा होमिदा पनि प्रमुख दललाई राष्ट्रिय स्वतन्त्र पार्टी चुनौती बनेको छ