चीनमा चारवर्ष बिताइसक्दा पनि हामी उमेरले अझै युवा नै थियौँ । भोगाइ र जीवनले सिकाएका पाठले भने आफूलाई बुढो बनाएजस्तो लाग्थ्यो । लेखेकी रहेछु डायरीमा–