Logo
Logo

भारतीय पक्षबाट निरन्तर ओरिया खोलामा अवैध उत्खनन हुँदा पनि प्रशासन मौन

- दृष्टि संवाददाता

पर्सा, २६ माघ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं १ पिपलाडी बिसनपुर रहेको ओरिया खोलाबाट भारतीय पक्षले एकतर्फीरुपमा अवैध बालुवा उत्खनन गर्दै आएको छ

विस्तृत पढ्नुहोस