काठमाडौं, २७ साउन । २२ महिनाका लागि नेपाल प्रहरीको महानिरीक्षक बनेका शैलेश थापा क्षेत्रीको एक महिना पुगेकै दिन आइतबार आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् ।