काठमाडौं, १९ बैशाख नेपाल प्रहरीमा फेरि चरम राजनीतिक हस्तक्षेप भित्रिएको छ । संगठनमा दुरगामी असर पर्ने गरी बरियता मिचेर डिआईजी बढुवा सिफारिस भएको छ ।