काठमाडौं । हरेक पटक नयाँ गृहमन्त्री आउने र नेपाल प्रहरीको सरुवा मापदण्ड परिवर्तन हुने परम्परा बनेको छ । विगत १५ वर्षदेखि यो क्रम चलिरहेको छ