काठमाडौं । प्रहरी प्रधान कार्यालयमा यतिबेला व्यापारीहरूको भीड लाग्न थालेको छ । एकैपटक सवा अर्बको ठेक्का प्रक्रिया अघि बढेपछि ठेकदारहरू सेटिङ मिलाउने दौडधुपमा लागेका छन्