Logo
Logo

गैँडा मारेको अभियोगमा तीन जना पक्राउ

दृष्टि संवाददाता

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन्

विस्तृत पढ्नुहोस