रुपन्देही । सीमा क्षेत्रमा लामो समय सशस्त्र प्रहरीको घुमुवा बसेका दुई जना सहायक हवल्दारले कार्यालयबाट विदा बसेर अहिले पनि असुली धन्दा मच्याइरहेको पाइएको छ ।