महोत्तरी । चिकित्सक अभावमा यहाँस्थित जलेश्वर प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो । तलब,