काठमाडौं । अहिले नेपालको कम्युनिष्ट आन्दोलन जुन धरातलमा उभिएको छ, त्यसको जग क्रान्तिकारी कम्युनिष्टहरूको बलिदानी नै हो । मुलुकमा गणतन्त्र स्थापना गर्न पुष्पलाल श्रेष्ठले २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । स्थापनादेखि हालसम्मको अवस्थामा ल्याउन धेरै क्रान्तिकारी कम्युनिष्ट योद्धाहरूले बलिदान गरेका छन् । त्यही ...
काठमाडौं । हिमवत्खण्ड कला–साहित्य–संस्कृतिक सम्मेलन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । हिमवत्खण्ड क्षेत्रका विविध भाषा, संस्कृति, सभ्यता, तथा ज्ञान परम्परालाई आत्मसात् गर्दै विभिन्न जातजाति र समुदायबीच सांस्कृतिक आदान–प्रदानको अवसर गर्ने उद्देश्यका साथ मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको पूर्वराष्ट्रपति विद्यादेवी ...
काठमाडौँ । हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए पनि वास्तवमा स्वस्थ नहुन सक्छन्अर्थात् मानसिक रोगबाट प्रभावित भएका हुनसक्छन् । शारीरिक रोगका बिरामीले आफ्नो रोगका बारेमा अरुलाई बताउने गरे पनि मानसिक रोगका बिरामीले सकभर सार्वजनिक गर्न चाहँदैन् । मानौँ उनीहरु बिरामी नै
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादका सम्बन्धमा सर्वोच्च अदालतद्वारा गरिएका दुई फैसलामध्ये पुरानो फैसलालाई मात्र आधार मानेर सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले एक पक्षीय रूपमा फैसला कार्यान्वयन गर्न दबाब दिएपछि गैरआवासीय नेपाली संघले अदालतभित्र